काठमाडौं : केहि समय यता बैदेशिक रोजगारका लागि आउने नयॉ माग घट्दो अवस्थामा देखिएको छ । यसरी नयॉ मागहरु किन घट्यो भन्ने प्रश्न संवन्धित क्षेत्रहरुमासमेत उठ्न थालेको छ । वैदेशिक रोजगारीमा फागुन महिनामा जाने नेपालीको संख्या र चैत महिनामा जानेको संख्या हाराहारीमा देखिएको छ । फागुन महिनामा संस्थागत, व्यक्तिगत, जी टु जी प्रक्रिया र पुनः...