पाख्रिनतामाङ समाजको आयोजनामायहीँ चैत्र १८ गते शनिबार एकदिन बृहतजनजातिकप ब्याडमिण्टन प्रतियोगितामहोत्सवललितपुर स्थित रिभाईभ लिजर पार्कको हलमाहुनेभएको छ ।
समाजले आदीवासीजनजाति समुदायमा सुचिकृत जातिविशेष टिमको आधारमा प्रतियोगिता खेल खेलाउने जनाएको छ । जातिबिशेष बाट टिम सहभागीहुन सक्ने र टिम जोडीको उमेर दुबै खेलाडीको उमेर जोड गर्दा ८० वर्ष कम्तीमा पुरा भएको हुनुपर्ने मापदण्ड राखेको छ । खेल प्रतियोगिता १ दिनको रहेको छ भने सहभागी खेलाडीलाई विहानको ब्रेक फाष्ट तथाखानाको व्यवस्थाआयोजकले प्रवन्ध गरेको जनाएका छन ।साथै बिजेता, उपबिजेता र तेस्रो हुने टिमलाई कप, मेडल, प्रमाण पत्रलयायतआकर्षक पुरस्कार प्रदानहुने आयोजकले जनाएको छन ।
नेपालमाहजारौ वर्ष देखि आदिवसीजनजाति समुदायलगायतअन्यजाति फरक फरकभाषा, सस्ंकृती, परम्परा,भेष भुषा, धर्म तथापहिचानभएतापनिएकआपसमामिलेर सदभावपुर्ण तरिकाले बसोबास गरिरहेको सबैमा विधितै छ यस मैत्रीपुर्ण सदभावअझ बढाउन यस खेल प्रतियोगिताले अझ बढि प्रेरणा मिलोस भन्ने उदेश्य राखेर यस प्रकारको प्रतियोगिताआयोजना गरिएको आयोजकतथा समाजकाअध्यक्षशुव्रmपाख्रिनले बताएका छन ।